• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शान्तिपूर्ण  तरिकाले महोत्तरीमा मतदान सम्पन्न ,७० प्रतिशत मतदान प्रारम्भिक रिर्पोट


साेनमा गाउँपालिका १मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था नहुदा वर्षको कारण २घण्टा मत खसाउने कार्य बन्द

गोपाल झा
महोत्तरी , बैसाख ३० गते
बैसाख ३० गते शुक्रवार विहान ७ बजेदेखि सुरु भएको स्थानिय तहको निर्वाचन बेलुका ५ बजे सम्पन्न भएको छ । बिहान चर्को घाम र त्यसपछी वर्षाको वावजुद पनि महोत्तरीमा सामान्य घटना बाहेक शान्तिपूणर् र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोध कुमार महतोले बताउनुभयो ।
महोत्तरीको ४९७ मतदान केन्द्र रहकोमा ६५ देखी ७० प्रतिशत मतदान भएको प्रारम्भिक रिर्पोटले देखिन्छ । अहिले निर्वाचनस्थलबाट पालिकाको केन्द्रमा मतपेटिका संकलनको काम भई रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेश दहालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दहालले महोत्तरीमा बर्दीवास , गौशाला , पिपरा , मटिहानी , एकडारा , सोनमा लगायतका स्थानमा बर्षा भएकोमा केही बेर मतदान अबरुध भएको थियो भने शान्तिपूणर् र व्यवस्थित तरिकाले मतदान सम्पन्न भएको र यसमा स्थानिय मतदाता, प्रहरी प्रशासन, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन प्रमुख, अधिकृतलगायत राजनितिक दल, उम्मेदवारहरुलाई सहृदय धन्यवाद दिनुभएको छ ।
यता मतदान सम्पन्न भएपछी राजनितिक दल र उम्मेदवारहरुको सहमतिमा आजैबाट मतगणना गरिने र सहमति नभए भोली विहानबाट मतगणना गरीने जनाईएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

३० बैशाख २०७९, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

३० बैशाख २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३० बैशाख २०७९, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३० बैशाख २०७९, शुक्रबार
Next Post
साेनमा गाउँपालिकामा  मतगणना विहान ८ बजेदेखि शुरु हुने

साेनमा गाउँपालिकामा मतगणना विहान ८ बजेदेखि शुरु हुने

पिपरा गाउँपालिकामा जसपा नेपालकाे प्रारम्भिक मतगणनामा लियाे अग्रता

पिपरा गाउँपालिकामा जसपा नेपालकाे प्रारम्भिक मतगणनामा लियाे अग्रता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh