Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

कर्मचारीकाे विरुद्धमा धर्नामा बस्न मुख्यमन्त्रीले दिए चेतावनी

प्रतिक्षा खबर
२०७६ फाल्गुन २०, मंगलवार १८:५९

अजित तिवारी

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले गतवर्षको भुक्तानीमा कर्मचारी बाधक बनेको भन्दै त्यसकाविरुद्धमा धर्नामा बस्‍ने चेतावनी दिएका छन् । उनले संघीय सरकारको उक्साहटमा प्रदेश सरकारका उपल्ला तहका कर्मचारीहरुले भुक्तानी गर्न नदिएको आरोप लगाए ।‘भुक्तानी गर्न भन्दा उपल्ला कर्मचारी भागीभागी हिँड्छन्,’ मुख्यमन्त्री राउतले मंगलबार भन्ने, ‘भुक्तानी नहुँदा प्रदेशसभा चल्न सकेको छैन। उपभोक्ताको पैसा दिऔं भन्दा कर्मचारी मान्दैनन्। भुक्तानी नगरे म आफैं धर्नामा बस्छु।’ संघीय सरकारले भुक्तानी नगर्न भनेको भन्दै प्रदेशका कर्मचारीहरु पन्छिने गरेको बताउँदै मुख्यमन्त्री राउतले भने,‘ओली सरकारले भनेकै कर्मचारीले मान्ने हो भने प्रदेश सरकार पनि संघले नै चलाए भइगो नि।’

प्रदेश २ सरकारले गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत् गरेका ८ सय १४ वटा योजनाको ८६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। असारको अन्तिम समयमा योजना सम्पन्नको फाइल आएपनि मूल्याकंन गरेर चेक बनाउन नभ्याउँदा भुक्तानी रोकिएको थियो। प्रदेश सांसदहरुले कमिसन नदिएको कारण भुक्तानी नगरेको आरोप लगाउँदै प्रदेशसभा बैठकमा हंगामा गरेपछि भुक्तानी विवाद बाहिरिएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर