• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश


राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश

कपिलवस्तु , चैत्र १३
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ l
कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छl
कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा सहित सयौंको संख्यामा जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले प्रवेश गराएका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रुपमा परचित छन ।
जसपा नेपालको शनिवारको कार्यक्रममा जसपाका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले कृष्णनगरका पूर्व मेयर प्रत्याशी, युवा नेता, समाजसेवी श्याम कुमार मिश्र लाई औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गराएका छन् l कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जनसंख्याको आधारमा आरक्षण हुनु पर्ने, नागरिकताको समस्या समाधान हुनु पर्ने , कांग्रेस र कम्युनिस्ट बाट नेपालको विकास सम्भव न भएको, मधेस आनदोलनमा कृष्णनगरको भूमिका अविस्मरणीय रहेको
बताए l
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मंत्री पूर्ण मति ढेंगा, सहसराम यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राज कुमार चौधरी, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, लगायत अन्य वक्ता हरूले विकास कसरी गर्ने, जसपा नेपाल पार्टीको आउने स्थानीय चुनावमा भुमिका कस्तो हुने, जनताको हक अधिकार कसरी सुरक्षित गर्ने, जनताको भलाईको काम जसपा सधै गर्दै आएको वक्ता हरूको जोड रहेको थियो l
कार्यक्रममा वृजेश कुमार गुप्ता, नइम अरशद इदरिसी, जीवन श्रीवास्तव, लगायत समाजसेवी, पत्रकार, बुद्धजीवी, जसपा नेपाल समर्थक लगायतको उपस्थित रहेको थियोl

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ चैत्र २०७८, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ चैत्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१३ चैत्र २०७८, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१३ चैत्र २०७८, आईतवार
Next Post
बौद्धिमाई नगरपालिकामा जसपाको ५१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न

बौद्धिमाई नगरपालिकामा जसपाको ५१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न

जन्ती व्यवस्थापन गर्न सामुदायिक भवन: प्रदेश सांसद यादव

जन्ती व्यवस्थापन गर्न सामुदायिक भवन: प्रदेश सांसद यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh