Advertisement
ताजा खबर
नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक

रामगोपालपुर नगरपालिकाकाे अध्यक्ष अशाेक कुमार मण्डलकाे चारैचिर अलाेचना हुदा  बहाना बनाउदै भन्याे ,प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

प्रतिक्षा खबर
२०७८ मंसिर १, बुधबार १७:५५

महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डकाे स्वागतमा नगरपालिकामा दिएकाे सार्बजनिक विदाकाे सर्बत्र अलाेचना हुदा सुचना सचयाएका छन । सूचना सच्याउँदै आज (बुधबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका कारण नगरपािलका क्षेत्रमा सार्वजनिक बिदा नरहेको बताएको छ। पहिलो सूचनाको चर्को आलोचना हुन थालेपछि नगरपालिकाका नगरप्रमुख अशोक मण्डलले पुनः दोस्रो सूचना निकालेर बिदा सच्याइएको जानकारी दिएका हुन्।रागोपालपुर नगरपालिकामा सातवटा आधारभूत स्वास्थ्यचाैकी र एक कोभिड अस्पतालकाे संयुक्त उद्घाटन तथा जनसभामामा सम्बाेधनका लागि आज प्रचण्ड आज रामगाेपखलपुर नगरपालिकामा आएका थिए ।अध्यक्ष मण्डलले आलोचनाबाट बच्नकाेलागि मात्रै सुचना निकालेका छन ।अध्यक्ष अशाेक कुमार मण्डलले १बजेपछि अर्काे सुचना प्रकाशित गरेका छन जुन समय कुनै कार्यालय संचालन गरिने समय नरहेकाे देखिन्छ ।
यस अवसरमा मेयर मण्डलले मंगलबारै सूचना निकालेर आज बुधबारलाई सार्वजनिक बिदा दिइएको जानकारी गराएका थिए।
तर व्यापक आलोचना हुन थालेपछि उनले आज अर्को सूचना निकालेर भूलवश सार्वजनिक बिदा लेखिएकाे स्पष्टीकरण दिएका हुन्। अध्यक्ष जस्ताे गरिमामय पदमा बसेर यसताे गल्तिलाइ भुलबस भन्नू यसभन्दा ठुलाे कुनै गल्तिनै हुन सकिँदैन स्थानियहरुकाे कहब रहेका छन ।
दाेस्राे सूचनामा उनले भाइबहिनीको पर्व समाचकेवाका अवसरमा बुधबार र बिहीबार दुई दिन नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा मात्र बिदा रहने जानकारी गराएका छन्।तर भाइबहिनीको पर्व समाचकेवाका अवसरमा यहिले बिदा दिनु कुनै
आवश्यक्ता नरहेकाे देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर