Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

प्रतिक्षा खबर
२०८३ भाद्र २५, बिहीबार १४:१०
औरही, महोत्तरी
औरही नगरपालिकाले विद्यालय जाने छात्राहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आज एक कार्यक्रमका बीच साइकल वितरण गरेको छ। नगरपालिकाको वडा नं. ६ बैरियास्थित श्री माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा छात्राहरूलाई साइकल प्रदान गरिएको हो।

oplus_0

साइकल वितरण कार्यक्रममा श्री माध्यमिक विद्यालय, बैरियाका कक्षा ८ मा अध्ययनरत ३५ जना र राष्ट्रिय आधारभूत विद्यालय, कठुधारका कक्षा ८ मा अध्ययनरत ५ जना गरी जम्मा ४० जना छात्राहरूलाई साइकल वितरण गरिएको छ।

oplus_0

औरही नगरपालिकाका नगर प्रमुख प्रदिप खड्का र उपप्रमुख रेणु देवी झाको विशेष उपस्थिति एवं सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। छात्राहरूलाई विद्यालय आवतजावतमा सहज होस् र उनीहरूको शिक्षामा पहुँच पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम ल्याएको नगर प्रमुख खड्काले बताउनुभयो।

oplus_0

उक्त कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख धन बहादुर राई, वडा नं. ६ का वडा अध्यक्ष विनोद चौधरी, श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक शत्रुधन प्रसाद यादव, राष्ट्रिय आधारभूत विद्यालय कठुधारका प्रधानाध्यापक उद्रनारायण यादव, तथा जसपा नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय भद्रभलाद्मी, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। साइकल पाएपछि छात्रा तथा उनीहरूका अभिभावकहरू निकै हर्षित भएका छन्।

oplus_0

oplus_0

oplus_0

oplus_0

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर