Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

गर्मी मौसम सुरु हुन साथ महोत्तरीमा आगलागी हुँदा दुईजना घाइते , थप उपचारका लागि लगियो काठमाडौं

प्रतिक्षा खबर
२०७९ फाल्गुन २७, शनिबार २१:३०

गोपाल झा
महोत्तरी, फागुन २७ गते ।
महोत्तरीको बनौटा गाँउ स्थित घरमा आगलागी हुँदा त्यसमा परेर दुईजना गम्भीर घाईते भएका छन् । शनिबार दिनको करीब अढाई बजे बलवा नगरपालिका ४ परौल टोल स्थित रामसागर यादवको खपडाको छानो, बाँसको टाटिको बेरा लगाएको १ तले कच्ची भान्सा घरमा बालेको चुल्होबाट अचानक आगो सल्कीर्दा आगलागी हुँदा त्यसमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आगलगीमा यादबको घरभित्र रहेको अन्न पात लत्ताकपडा सहितको करीब ८० हजार बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर स्थानिय दुईजना गम्भीर घाईल समेत भएको छ ।
आगोमा जलेर गम्भीर घाइते भएका बलवा ४ बस्ने ५२ वर्षीय जयकरण यादव र ५० वर्षीय चन्दर देवीलाई प्रादेशिक अस्पताल जनकपुरमा समान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको प्रहरी निरीक्षक राईले बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर