Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

मुख्यमन्त्री राउत द्वारा रौतहटमा ४ योजनाको शिलान्यास

प्रतिक्षा खबर
२०७८ कार्तिक १६, मंगलवार १५:१४

रौतहट, कार्तिक १६। मुख्य मन्त्री लालबावु राउत ले रौतहट जिल्लाको वौद्धिमाई नपामा एकै दिन ४ वटा योजना को शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकार को लगानी मा निर्माण हुने योजना हरु को शिलान्यास को लागि रौतहट पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले हिन्दु परम्परा अनुसार शिलान्यास गर्नु भएको हो ।
शिलान्यास गरिएको योजनाहरुमा वौद्धिमाई नपा र मौलापुर जोडने मुख्य सडकको श्री अज्गैवी स्थित पुल, प्रदेश -सरकार द्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलो मिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धिमाई नपा ५ गण्डक नहर देखी ग्वाली चौक हुँदै इनर्बा मटिअर्वा सम्मको सडक खण्ड , वौद्धिमाई नपा-४ इनरवारीस्थित शंकर स्थान पोखरी को सौन्दर्यकरण र इनरवारी मै धर्मशाला निर्माण रहेको छ ।
उक्त कार्यक्रम मा प्रदेश सभा सदस्य राम किशोर यादव अबुल कलाम आजाद फुलवाबु, जसपा जिल्ला अध्यक्ष एव देवाही गोनही नपा प्रमुख धर्मेन्द्र पटेल, बौद्धिमाई नपा प्रमुख राजु यादव सहित को सहभागिता रहेका थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर