Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

प्रतिक्षा खबर
२०७७ भाद्र ३०, मंगलवार १२:३५

प्रतिक्षा खबर
बारा, भदौ ३० गते
बारामा भारी वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ का अन्दाजी ४० वर्षीय धर्मप्रसाद राय चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ् लाग्दा चौधरीको मृत्यु भएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीलाई स्थानीय डुमरवाना पोलिक्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै सोही टायर गाडामा बालुवा लोड गरिरहेका अन्दाजी २७ वर्षिय तेतर माझी पनि सामान्य घाइते भएका छन् ।
घाइते माझीको सोही क्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर