Advertisement

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगयाे

प्रतिक्षा खबर
२०७६ चैत्र १५, शनिबार १६:४८

प्रतीक्षा खबर
काठमाडौं, चैत १५ गते ।

नेपालमा एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला पर्न थालेका छन् ।
शनिबार बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । उपत्यकाभन्दा बाहिर फेला परेको यो दोस्रो संक्रमण हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर