Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

३५ टन अवैध प्याजसहितको ट्रक बरामद

प्रतिक्षा खबर
२०८१ आश्विन १५, मंगलवार १६:१३

 असोज १५ गते ।

भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित जे.एच.०२ बी.एम.२९८१ नम्बरको १६ चक्के ट्रक सोमबार नियन्त्रणमा लिएको हो ।प्याजको बिलबिजक र प्रज्ञापनपत्र नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको ३५ टन प्याज २८ लाख मूल्य बराबरको छ । ट्रक अन्दाजी ६० लाख बराबर गरी ८८ लाखको सामान रितपूर्वक कारबाहीको लागि चालकसहित राजश्वर अनुसन्धान कार्यालय पथलैया बारा पठाएको डिएसपी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर