Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

नेकपा (एमाले) कृष्ण नगरमा४१ सदस्यीय सर्वसम्मत नगर कमिटी गठन

प्रतिक्षा खबर
२०७८ कार्तिक १०, बुधबार २०:१४

कृष्णनगर, कार्तिक १०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छl
कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्य को अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको छl
नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरि कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले जानकारी दिएका छन् l
नगर अधिवेशनमा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी एमाले का लुम्बिनी प्रदेश सचिवालय सदस्य बलराम अधिकारी, विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सफर अलि मियाँ, सुशील श्रीवास्तव लगायत अन्य जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियोl
हालै सम्पन्न भएको नेकपा एमाले कृष्णनगर वडा कमिटी का पदाधिकारी हरूको समेत सहभागितामा भव्यताका साथ प्रथम नगर अधिवेशन समपन्न भएको छl
नव गठीत नगर कमिटी ले नगर भित्रका गरीब, असहाय, पिछडावर्ग, अल्पसंख्यक लगायत अन्यको हकहितमा सदैव रहि नगरको विकासमा प्रत्यक्ष संलग्न भै नगर विकासमा अग्रणी भुमिका निर्वाह गरिने नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले बताउनुभयो l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर