Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महत्वपूर्ण एजेन्डा सहित उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७८ जेष्ठ २३, आईतवार १९:४७

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समितिको बैठक आयोगको सभाहलमा सम्पन्न भएको छ | तराई-मधेश तथा मधेशी संग सम्बन्धित विभिन्न समसामयिक विषयमा आज छलफल भएको थियो | सो बैठकमा निम्न विषयहरुमा गहन तथा फलदायी छलफल भएको थियो :
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी द्वारा चलाइएको गोलि बाट एक युवक को मृत्यु भएको सम्बन्धमा,
चुरे संरक्षण र तीव्र रुपले दोहन भइरहेको,
शव व्यवस्थापन मा समस्या आउने गरेको,
निजि स्वास्थ्य संस्थाहरुको मनोमानी,
सामुदायिक, सामाजिक र धार्मिक सम्बन्ध बिग्रिन सक्ने,
विद्यार्थीहरुमा मनोवैज्ञानिक तनाव सिर्जना,
कृषिको लागि बजार व्यवस्थापन हुन् नसकेको,
अक्सिजन र बेडको व्यापक समस्या र औषधिको कालोबजारी,
धरेलु हिँसा बढ्दै गएको जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो |
माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले औषधिको कालाबजारी गर्ने, अक्सिजन र बेड लुकाउने, उपचारको नाममा चर्को पैसा असुल्ने जस्ता कार्यहरुलाई रोक्न तथा जनतालाई उपचारको लागि सहज वातावरण सिर्जना गरिदिन आवश्यक निर्देशन तथा सल्लाह दिएका थिए |
सो बैठकमा आयोगका श्रीमान सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो |
आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गरि आफ्नो समस्या टिपाउन सक्नु हुनेछ”

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर