Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

एमाले संग सत्ता सहकार्य घातक: नेपाली काङ्ग्रेस सांसद एवम् पुर्वमन्त्री सरोज यादव

प्रतिक्षा खबर
२०८२ आश्विन २३, बिहीबार ०९:३४

जनकपुरधाम, असोज २३ गते। नेपाली काँग्रेसका प्रभावशाली नेता एव मधेश प्रदेश सभा सदस्य राम सरोज यादव एमाले संगको सत्ता सहकार्य काँग्रेसको लागि घातक हुने बताएका छन ।

मधेश प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा काँग्रेसले प्रदेश प्रमुख समक्ष दावी पेश गरेको केही घण्टा नवित्दै नेता यादवले एमाले संग सरकार गठनको पक्षमा आफु नरहेको प्रतिक्रिया दिएका हुन ।

केन्द्रमा एमाले संग कै सहकार्यका कारण काँग्रेसलाई ठुलो क्षति बेहर्नु परेको दावी गर्दै नेता यादवले मधेश प्रदेशमा एमाले संग सरकार गठन भए काँग्रेसलाई थप क्षती बेहर्नु पर्ने बताएका हुन ।

उनले संसदीय दलले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पनि एमाले संग गर्ने भने विषयमा निर्णय नभएको र अगामी बैठकमा यस विषयमा आफनो कुरा राख्ने बताए ।

उनले भने,‘ एमाले संग सरकार गठन गर्नु हुँदैन त्यस पक्षमा हामी शुरु देखी नै छौ, संसदीय दलको अगामी बैठकमा आफनो कुरा राख्छौ ।
यस अघि काँग्रेस नेता शेखर कोइरालाले समेत एमाले संग सहकार्य अन्त गर्नु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर