Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

प्रहरीले घुस खाएर पीडक बचाएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

प्रतिक्षा खबर
२०७८ भाद्र ३१, बिहीबार १९:५४

घुस खाएर पीडकलाई संरक्षण गरको भन्दै गाउँलेहरु जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
प्रहरीले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको भन्दै धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीका गाउँलेहरु बिहीबार प्रहरी कार्यालय अगाडि प्रदर्शन गरका हुन् ।
मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको पीडित पक्षको आरोप छ ।
प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई संरक्षण गरेको आरोप लगाउँदै पीडित पक्षका दर्जनौंको संख्यामा आएका स्थानीयबासिन्दाले कार्यालय घेराउ गरी प्रर्दशन गरका हुन् ।
मुमताज राईनले आफ्नो समुदाय भित्र भएको झगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै फसाउन खोजेको आरोप लगाए । त्यसकारण न्यायको लागि कार्यालय घेराउ र प्रदर्शन गर्नु परेको उनले बताए ।
तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला मुमताजका बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अंसारीलो राेकेपछि विवाद भएको थियो । विवादको क्रममा झ’डप हुँदा चारजना घाइते भएका थिए ।
यता घटना बारे प्रहरी उपरीक्षक रानाभाटले यस विषयमा छलफल भइरहेको बताए । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर