Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ — उपेन्द्र यादव

प्रतिक्षा खबर
२०७८ असार ११, शुक्रबार १९:०५

मुलुकमा लोकतन्त्र , गणतन्त्र र संविधानमाथि नै प्रहार भएको छ । प्रधानमन्त्री ओलीजीले लोकतन्त्र , गणतन्त्र र संविधानमाथि प्रहार गर्नुभयो भने राष्ट्रपतिले त्यसलाई सदर गर्ने काम गर्नुभयो । ओलीजी संसद् विघटन मुख्यतः लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्नका लागि नै गर्नु भएको हो । प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिज्यूले आह्वान गर्नुभयो , सो आह्वानअनुसार हामीले १४९ जना सांसदको हस्ताक्षरसहित दावा पेश गर्दा पनि उहाँले शेरबहादुरजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएन । यस्तो कर्तुतबाट राष्ट्रपतिको भूमिकामा पनि प्रश्नवाचक र शंकास्पद रहेको छ । यौटै प्रधानमन्त्रीले यौटै संसदलाई यौटै कार्यकालभित्र दुईपटक संसद् भंग गरेको इतिहास दुनियाँमा कही पनि छैन । प्रधानमन्त्रीले असंवैधानिक कार्य गरेको हुनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्दथ्यो , तर उहाँले राजीनामा नदिई दोस्रो पटक संसद् विघटन गर्नुभएको छ ।

लोकतन्त्र , संविधान र संसदीय अभ्यासको रक्षाका लागि हामी गठबन्धनमा छौं । हाम्रो उद्देश्य भनेको चुनाव जित्ने मात्र नभई संविधान र लोकतन्त्रको रक्षा गर्नु रहेको छ ।

अध्यक्ष उपेन्द्र यादवज्यूसंग गरिएको टेलीफोनिक संवाद ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर