Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनाैलमा वाडा अध्यक्ष यादवले वितरण गरे माक्स र साबुन

प्रतिक्षा खबर
२०७६ चैत्र १३, बिहीबार २०:१४

खबरसमाचारदाता

कोरोनाको संक्रमण र लक डाउनका कारण महाेतरीकाे जनजिवन प्रभावित हुँदै गइरहेकाे अवस्थामा मनरा नगरपालिकाकाे वडा अध्यक्षले अाफनाे वाडामा साबुर र माक्स वितरण गरेका छन । महाेतरी जिल्लाकाे मनरा शिसवा नगरपनलिका वाडा नम्बर ३ साेनाैलका प्रत्येक घरमा एउटा साबुन र प्रत्येक मानिसहरुलाइ एक एक पिसकाे दरले माक्स वितरण गरेका छन । साबुन र माक्स वितरण गरिने समयमा वाडा अध्यक्ष महेन्द्र यादवले यहिले विश्वले समना गरिरहेकाे काेराेनाकाे बारेमा समझाउदै यसबाट कसरी बाच्ने लगायत पटक पटक साबुन पानीले हाथ साफा कसरी गर्ने जस्ता जनचेतना जगाउने कामसमेत गरेकाे अध्यक्ष यादवले जनाएका छन ।

वाडा अध्यक्ष अाफनाे तर्फबाट वाडाका जनतालाइ साबुन र माक्स वितरण गरिएकाे कार्यक्रममन समाजवादी पार्टीको काे क्षेत्र नम्बर ४काे अध्यक्ष गगनदेव यादव ,ईटहरवा चाैकिकाे इन्चार्ज उमा शंकर यनदव,वाडा सचिव माेहन यादव,प्र अ लालबाबु यादव लगायत वाडनका युवा तथा अन्य मानिसहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर