Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

समाचारको प्रभाव:- भुस्स इटाले बन्दै गरेको सडकमा एक नम्बर इटा प्रयोग गरि ढलान गर्दै

प्रतिक्षा खबर
२०७८ असार १०, बिहीबार ०८:५९

महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा तीन नम्बर इँटा प्रयोग गरी सडक ढलान हुन लागेको समाचार असार ८ गते विभिन्न मिडियामा आएपछी समबन्धित निकायले चासो देखाएका छन। तीन नम्बर इटा प्रयोग भएको ठाउमा अब एक नम्बर इटा प्रयोग गर्दै सडक ढलान भइरहेको छ।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको २० लाखको बजेटमा पूर्वाधार विकास कार्यालय जनकपुर मार्फत सडक ढलान हुन लागेको थियो। तीन नम्बर इँटा प्रयोग गरेर गुणस्तरहीन सडक निर्माण गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । अब एक नम्बर इटा प्रयोग भएपछी स्थानिय हर्सित भएको छ।

पूर्वाधार विकास कार्यालय जनकपुरका साइड इन्जिनियर संजय यादवले सो योजना २० लाख रुपैयामा निर्माण हुन लागेको छ, ट्याक्टर ड्राइभरको गल्तीको कारन तीन नम्बर इटा राखिएको बताएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर