• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने जसपाको उपेन्द्र-बाबुराम पक्षको तयारी


९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने जसपाको उपेन्द्र-बाबुराम पक्षको तयारी

जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने तयारी गरेको छ। शनिबार बसेको पदाधिकारी बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ(राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र(बाबुराम पक्षले गरेको थियो।
सरकारमा गएका वाँकी ९ जना मन्त्रीलाई ७२ घन्टे स्पष्टीकरण सोधिएको एक नेताले बताए। जसमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका सरत्‌सिंह भण्डारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकबाल मियाँ, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ छन्।
यसअघि नै पार्टीले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्कासन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरणको मौका दिन लागिएको एक नेताले बताए। उनले भने, आइतबार सबैलाई स्पष्टीकरण पत्र पठाउँछौं।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३० जेष्ठ २०७८, आईतवार
Next Post
निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य

निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य

भारतीय सीमामा तारबार गर्न एमाले सांसदको माग

भारतीय सीमामा तारबार गर्न एमाले सांसदको माग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh