Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

भारतमा क्राेना भाईरस भयावह बन्दै

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १६:३५

काठमाडौँ, चैत १४ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तिब्र रुपमा फैलिदै गएको छ ।
भारतमा गएको २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन्।
भारतमा एकैदिन ७५ जना कोरोना संक्रमित बढेको भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।
यो संख्या कोरोनाको संक्रमित भारतमा भेटिएयता राखिएको दैनिक तथ्यांकको सबैभन्दा बढी संख्या हो।
यससँगै भारतमा हालसम्म ७ सय ५३ कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ २० जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण बढ्न नदिन भारतमा गत मंगलबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर