Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

प्रतिक्षा खबर
२०८१ चैत्र ३, आईतवार २१:१६

३ चैत, विराटनगर। मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट आइतबार साँझ सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भित्री सडक खण्डमा साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको हो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बस चालक सुनवर्षी–१ शुक्रबारेका ३६ वर्षीय राजेन्द्र राईलाई पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर