Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रतिक्षा खबर
२०७८ जेष्ठ १३, बिहीबार ०७:०८

साेनमा गाउँपालिकामा सांसद यादव र गाउँपालिका अध्यक्ष यादवले संयुक्तरूपमा गरे रिङराेडकाे शिलान्यास
सोनमा गाँउपालिकामा अाज ५० लाखको लागतमा रिंगरोड बनाउने कार्यकाे शिलान्यास गरेका छन ।गाउँपालिका अध्यक्ष राज कुमार यादवकाे पूर्व घाेषित कार्यक्रमअनुसार वुधबार सोनमा गाँउपालिका ३ स्थित खखनामा सो सडकको शिलान्यास गरिएको हो ।२०७४सालकाे स्थानिय चुनाबमा विभिन्न एजेन्डाहरुमध्ये चुनाब जितेपछि साेनमा गाउँपालिकामा रहेका प्रत्येक वडाहरुलाइ जाेडनेगरी रिङराेड निर्माण गरिने एउटा प्रमुख एजेन्डा रहेकाे थियाे ।साेही कार्यकाे शिलान्यास गाँउपालिका प्रमुख राजकुमार यादव र प्रदेश सभा सदस्य काैशल कुमार यादवले संयुक्त रुपमा गरेका हुन । गाँउपालिकाको ५० लाखको लागतमा निर्माण हुने सो सडकको लम्बाई २२.४ किलोमिटर रहेको छ भने चौडाई ३० फिट रहने गाँउपालिकाका प्रमुख राजकुमार यादवले बताएका छन ।साे कार्य अाजैदेखि शुरु भइसकेकाे समेत यादवले बताउनुभाे ।रोडको निर्माणले गाँउपालिकाको हरेक वडालाई जोडेपछि सडकको निर्माणले गाँउपालिकाको विकासमा ठुलाे भुमिका निर्वाह गरिने सांसद यादवले जानकारी दिनुभयो ।सो सडक निर्माणको कार्य खखनास्थित हुलाकी सडकखण्डबाट शुरु भई क्रमशः वडा नंं १, २, ८, ७, ६, ४ र ५ हुँदै पुनः हुलाकी सडकखण्डमा जोडिने समेत बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर