Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सम्सी चाैकमा संचालनमा रहेकाे संगम हाेटलबाट पक्राउ परेका ६ जना मध्ये तीनजनाविरुद्ध मुद्दा

प्रतिक्षा खबर
२०८० आश्विन १०, बुधबार २०:५२

महोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा गर्ने गराउने आरोपमा ६ जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ सम्सी बजारमा संजिव कुमार झाले संचालन गरेको संगम होटल एण्ड गेष्ट हाउसबाट तीनमहिलासहित ६ जना पक्राउ परेका छन।
सम्सी प्रहरीचौकीले खानतलासी गरी गेष्ट हाउस संचालक झासहित ६ जनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार गेष्ट हाउस संचालक वर्ष ४२ का संजिव, भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पंचायत मन्पौर वडा नं.६ बस्ने वर्ष २२ का हरिद्वार यादव र ग्राम पंचायत भेरहिया वडा नं.३ बस्ने वर्ष २२ का गुलाब धुनियामाथि मानव वेचविखन तथा ओसार पसार मुद्दा चलाइएको छ ।
महिलाहरुलाई ल्याएर यौनधन्दामा संलग्न गराएको आरोपमा उनीहरुमाथि मुद्दा चलाएको हो । जिल्ला अदालत महोत्तरीबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर