Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

पश्चिम नवलपरासीमा ४३ जना कोरोना संक्रमित थपिए उर्मिला यादव यात्री

प्रतिक्षा खबर
२०७८ जेष्ठ ९, आईतवार २१:५८

जेठ ९
पश्चिम नवलपरासीमा आइतबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ३३ र एन्टिजेनबाट १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ६सय १ पुगेको छ । आज आइतबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा १४ जना महिला र ७ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी सुनवल नगरपालिकामा १४ जना, , सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र सुस्ता गाउपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ भने रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउपालिकामा आइतबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी आइतबार ४१ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार एक सय ६ पुगेको छ ।
यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ८० रहेको छ । आइतबार कोरोना संक्रमणबाट जिल्लामा एक जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय पन्ध्र पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर