Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

तिन वटा प्रस्ताब सर्बसहमतीले पारीत गर्दै महोत्तरीको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न

प्रतिक्षा खबर
२०७७ चैत्र ३१, मंगलवार २०:०८

बिष्णु यादब,रामगोपालपुर चैत्र ३१
महोत्तरीको रामगोपालपुर नगरपालीकास्थित गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न भएको छ । वडा नं ९ मा रहेको श्री बाल ज्ञान आधारभुत बिधालयको आयोजनामा तिन वटा प्रस्ताब सर्बसहमतीले पास गरी मंगलबार अभिभाबक भेला शान्तिपुर्बक सम्पन्न भएको बिधालयका प्रध्यानाध्यापक ठाकुर साहले जानकारी दिनुभयो ।
भेलामा स्थानिय अभिभाबक र शिक्षकहरुबिच बिधालयको समग्र बिकाश,शैक्षिक अबस्था,बिधालय संचालनमा भईरहेको कठिनाई,कमी कमजोरी,उपलब्धि लगाएतका बिषयमा गहन छलफल भएको प्रअ साहले बताए ।
स्थानिय बुद्धिजीबी एवम् राजनितीककर्मी राजकिशोर मण्डलको अध्यता र नगरप्रमुख अशोक मण्डलको प्रमुख अतिथ्यमा सञ्चालन भएको थियो । भेलामा स्थानिय भरभलादमी,राजनितीककर्मी,अभिभाबक,बिधार्थी,महिला लगाएतको उपस्थिती रहेको थियो ।
बिधालय ब्यबस्थापन समितीका भुपु अध्यक्ष,निबर्तमान अध्यक्ष लगाएत नपा शिक्षा शाखा प्रमुख देबनारायण सिंह,नपा शिक्षक महासंधको अध्यक्ष किशुनदेब महतो र समाज बिकास केन्द्र महोत्तरी जलेश्वरको अनवर परबेजको बिशेष उपस्थितीमा शैक्षिक गतीबिधी सुधार,एकबर्षे कार्य योजना निर्माण र नपाको निर्देश अनुसार अर्को बैठक बसेर बिधालय ब्यबस्थापन समिती गठन लगाएतका प्रस्ताब सर्बसहमतीले पारीत गरेको शिक्षा शाखा प्रमुख देबनारायण सिंहले जानकारी दिनुभयो ।
बिधालय समयमा स्थानियहरु स्कुल परीसरमा पस्नु,शौचालय प्रयाग गरेर फोहोर गर्न‘ु,पर्खाल भत्काउनु,गाई बस्तुहरु फिल्डमा चराउनु लगाएत दर्जनौ बिषयमाथी छलभएको हो ।

तस्विर पनि छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर