Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

शान्तिपूर्ण आवाज नसुनेपछी जनता विद्रोहमा उत्रन बाध्य हुन्छ राज्य मन्त्री कुशवाहा

प्रतिक्षा खबर
२०७७ माघ २८, बुधबार २१:००

२८ माघ, रामगाेेपालपुुर
जनता समाजवादी पार्टीका नेता एवम प्रदेश २का अान्तरीक तथा कानुन राज्य मन्त्री सराेज सिंह कुशवाहाले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा साँझ महाेतरी क्षेत्र नम्बर ४ काे सम्सि गाउँपालिकामा निकालिएकाे मशाल जुलुसकाे सम्बाेधन गरिदै बताएका छन । बुधबार महाेतरीकाे सम्सि गाउँपालिकामा आयोजना गरेको मशाल जुलुसपछी मन्त्री कुश्वाहाले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन जनता विद्रोहमा उत्रने छ त्यसकाे कुनै ठिकान छैन ।
संघीयता लागू गर्न नदिने र संविधानलाई बर्वाद पार्न खोजिएको भन्दै मन्त्री कुश्वाहाले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने समेत बताए ।
ओलीमा असीमित अधिकार भएका कारण आजको अवस्था आएको भन्दै उनले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’ समीक्षा नगर्ने हो भने फेरि महेन्द्र र केपी ओलीहरु जन्मिन सक्ने मन्त्रीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर