Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

बाल दिवसको अवसरमा जनता माविका बाल क्लवद्धारा प्रभातफेरी रैली

प्रतिक्षा खबर
२०७८ मंसिर ४, शनिबार १९:४९

रेडियो स्वागतम
महेन्द्रनगर, मंसिर ४ ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल क्लवका विद्यार्थीहरुले आज रैली गरेका छन् ।
जनता मा.वि. नक्टाभिजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूह र जनता मा.वि नक्टाझिजका विद्यार्थीहरुको संयुक्त आयोजनामा प्रभातफेरी रैली गरिएको बताइएको छ । जनता मा.वि.नक्टाझिज हजराचौकस्थित खेल मैदानबाट शुरु भएको सो प्रभातफेरी रैली क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर मा.वि.मा पुगेर कोणसभा गर्दै समापन गरिएको थियो ।
सो प्रभातफेरी रैली विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेश कुमार महतोको अगुवाईमा गरिएको विद्यालयले जनाएको छ । रैलीमा विद्यालयका बाल अधिकार सचेतना समूहका पदाधिकारी, बाल क्लवका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
रैलीमा उनीहरुले बालबालिकाहरुको हक अधिकार संरक्षण गर्न, बालश्रम बन्द गर्न, बालबालिकामाथि हुने हिंसा बन्द गर्न र शिक्षाका लागि प्रेरित गने लगायर्त विभिन्न नारा प्रकारका लगाएका थिए । सो रैली गर्दा सडकमा प्रहरीले सुरक्षा दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर