Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट

प्रतिक्षा खबर
२०७७ माघ ९, शुक्रबार २०:३९

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको गैढा भेटपुर प्रहरी चौकीले ६५ थान अबैध कुखुरा बरामद गरी नष्ट गरिएको छ। भारत बाट चोरी निकासी गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त अबैध कुखुरा सिमानाकाबाट बरामद गरी नष्ट गरिएको छ। पक्राउ गरिएको कुखुराको बजार मुल्य लगभग ६० हजार रहेको थियो।
प्रहरी चौकी गैढा भेटपुर बाट प्र स नी श्याम बिनय बैठा को कमाण्डमा खटिएको गस्ती टोली लाई देखेर कुखुरा व्यपारी कुखुरा छोडी भागेका थिए।
पक्राउ परेका कुखुरालाइ वाडा अध्यक्ष, स्थानिय पार्टी प्रतिनिधि र पत्रकारहरुको उपस्थितीमा प्रहरी चौकी अगाडी खाल्डोमा पुरेर नष्ट गरिएका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर