Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

१६ विघामा लगाइएको गाँजा खेती प्रहरीले गरे नष्ट

प्रतिक्षा खबर
२०७७ पुष २२, बुधबार १७:५७

प्रतिक्षाखबर
रामगाेपालपुर, पुस २२ गते ।

सर्लाहीमा दुई दिनमै १६ विघाबढी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलवार लालबन्दी नगरपालिका– १४ पत्थरकोटमा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा फडानी गरिएको छ ।
विशेष सूचनाको अधारमा लागुऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत ७ विघामा लगाइएको करिब ७० हजार गाँजाका बोट नष्ट गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
उनका अनुसार सोमबार मात्र लालबन्दी नगरपालिका– १४ स्थित सत्र कठ्ठा भन्ने स्थानमा अवैध रुपमा अन्दाजी ९ विघामा लगाइएको करिब ९० हजार गाँजाको बोट नष्ट गरिएको सर्लाही प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर