Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

अाैरही नगरपालिकाकी उप मेयर झा द्वारा माक्स वितरण प्रतीक्षा खबर

प्रतिक्षा खबर
२०७६ चैत्र २९, शनिबार २२:०४

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि अाफनाे नगरपालिकामा माक्स वितरण गरेका छन ।अाैरहि नगरपालिकाकी उप मेयर रेणु देवी झा जनचेतना जगाउनका लागि अाफनाे नगरपालिकाकाे विभिन्न वाडाहरुमा घर दैलाे गरि प्रत्येक घर घरमा सर्जिकल माक्स वितरण गरेकी छन । उनले विभिन्न वाडाहरुमा २०००/दुइ हजार सर्जिकल माक्स वितरण गरेकी उप मेयर रेणु झाले बताएकी छिन ।
अाैरही नगरपालिकाकि उप मेयर रेणु झा ,राष्ट्रिय जनता पार्टी नेपालकाे केन्द्रिय सदस्य दरेश यादव राष्ट्रिय जनता पार्टि नेपालकाे धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु ,वाडा नम्बर ७ मा घर घरमा गई सबैजनालाइ माक्स गरेका नेता दरेश यादवले जनाएका छन । उप मेयर झा लगायत अन्य कार्यकर्ताहरुमिलेर घरदैलो अभियानमा जुटेर काेराेना भाईरससंग कसरी बाच्ने लगायतका जनचेतना जगाउदै माक्स वितरण गरिदै अाइरहेकी छन । भाेलिपनि अरु ५ हजाराे संख्यामा समेत माक्स वितरण गर्ने लक्ष्य रहेकाे उप मेयर झाले बताइन । अाैरही नगरपालिकाकाे विभिन्न वाडामा उप मेयर झा काे नेतृत्वमा गठित एक टोलीले औरही नगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानमार्फत कोरोना भाईरसबाट बच्नका लागि जनस्तरमा सचेतनामुलुक सन्देश प्रवाह गर्नुको साथै एकान्तमा वस्नका लागि आग्रह गरेका थिए ।

यस्ता जोखिमबाट बच्नका लागि स्वास्थ्य सम्बन्धि जानकारी तथा लक डाउनको समयमा घरमै बस्न आग्रह गर्नुको साथै समय समयमा सावुन पानीले हात धुनका लागि आग्रह गनुभएको थियो । अहिलेको समयमा कसैले लापरबाही नगरि सबैलाइ लकडाउनको समयमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्नका आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर