Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

संसद विघटन विरुद्ध महाेतरीमा ओली र भण्डारीको बिरुद्ध प्रदर्शन र पुतला दहन

प्रतिक्षा खबर
२०७७ पुष १०, शुक्रबार २०:४३

नागेन्द्र कुमार यादव-
जलेश्वर, पुस १० गते ।
प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले महाेतरीकाे सदरमुकाम जलेशवरमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
○जलेश्वरस्थित जसपाकाे पार्टी कार्यालयबाट निकालिएको बिराेध जुलुसमा हजारौं नेता कार्यकर्तासहितको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी जलेश्वरकाे शंकर चाैक महादेव मन्दिर नजिक नगरपालिका जानेबाटाे नजिक पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र महादेव मन्दिरभन्दा पूर्व पाेखरीकाे किनारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन् ।
पुतला दहनको क्रममा महाेतरीकाे सदरमुकाम जलेश्वरमा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियो ।
पुतलासहित विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । पुतला दहन पश्चात आयोजित विरोध सभामा पार्टीका युवा नेताहरु तथा प्रदेश २का सांसद काैशल कुमार यादव र सुरिता साहले सम्बोधन गरेका छन् ।
○पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु हरिनारायण यादव, लालबाबु साह, राेसन सिंह राणा ,प्रदेश २का अान्तरिक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा,महिलानेतृ पुनम यादव, साेनमा गाउपालिका अध्यक्ष राज कुमनर यादव जलेश्वर नगरपालिकाका मेयर लगायत, विद्यार्थी नेता शंकर यादव, शम्भु यादव, युवा अध्यक्ष तथा युवा नेता सत्रुधन यादवलगायतहजाराैका सहभागी नेताहरुले नारा जुलुस लगाउदै संसद पुनस्र्थापनाको माग गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालले गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते स्थानिय तहमा मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको सांसद काैशल कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर