• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काँग्रेस र जसपाले गरे दसैं भत्ता फिर्ता, नेकपा अलमलमा


काँग्रेस र जसपाले गरे दसैं भत्ता फिर्ता, नेकपा अलमलमा

प्रतिक्षा खबर
जनकपुरधाम, कात्तिक ४ गते ।
कोरोना महामारीको बेला सांसददेखि मन्त्री सम्मले दसैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि धमाधमा फिर्ता गर्न थालेका छन् । विभिन्न सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहरुमा आलोचना र विरोध सुरु भएपछि दलहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।
नेपाली कांग्रेस र जसपाले सबै तहका जनप्रतिनिधिहरुले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यसैगरी नेकपाका संघीय सांसदहरुले दसैं भत्ताको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । तर, संघीय सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय भएपनि प्रदेशको हकमा भने नेकपाका सांसदहरु अलमलमा परेका छन् ।
प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल दसैं भत्ता फिर्ता गर्नेबारे केन्द्रबाट आफूहरुलाई कुनै निर्देशन नआएको जानकारी दिएका छन् ।
‘संघीय सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय भइसकेको भने,‘तर, प्रदेशमा के गर्ने भन्ने बारे केन्द्रबाट कुनै निर्देशन आइसकेको छैन् ।
पार्टीका कतिपय प्रदेश सांसदहरु दसैं फिर्ता गर्न नहुने मनसायमा रहेको समेत बताए ।
‘पार्टीलाई लेबी बुझाउनपनि कतिपय साथीहरुले दिक्क मान्नु हुन्छ, दसैं भत्ता फिर्ताको कुरा गर्न झनै कठिन छ,’ उनले भने,‘यद्यपि यसबारे साथीहरुसँग एक दुई दिनभित्रै छलफल हुन्छ ।
प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टीले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।
सोमबार काठमाडौंमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीका सबै तहको सांसदहरुले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यता, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले पनि दसैं भत्तावापतको रकम कोरोना कोषमा जम्मा गर्न पार्टीको निर्देशन आइसकेको बताए ।
‘दसैं भत्तावापत आएको रकम कोरोना राहत कोषमा जम्मा गर्न आजै पार्टीबाट निर्देशन आइसकेको संसदीय दलका नेता यादवले कांग्रेसका सबै प्रदेश सांसदहरुले यो रकम कोषमा जम्मा गर्नु हुनेछ ।
प्रदेश २ का प्रदेशसभा सदस्य र उनीहरुका स्वकीय सचिवले असोज ३० अघि दसैं भत्ता पाइसकेका छन् । प्रदेशसभा सचिवालयका अनुसार सांसद र उनीहरुको स्वकीय सचिवालाई ५७ लाख २९२ रुपैयाँ दर्सै भत्ता पठाइएको छ । प्रदेशसभाका सभामुखले ६८ हजार ४ सय ४०, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकले ६७ हजार २४ र सांसदले ६१ हजार २० रुपैयाँ दसैं भत्ता पाएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

४ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

४ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

४ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

४ कार्तिक २०७७, मंगलवार
Next Post
जनता समाजवादी पार्टीका सांसदहरुले दशैं भत्ता नलिन गरे निर्णय

जनतन समाजवादी पार्टीमा बाबुराम र उपेन्द्र बने अध्यक्ष

सडक र स्थानीयमा ढलान

सडक र स्थानीयमा ढलान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh