Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

दरभंगा सि टी स्कैन एन्ड डाइगोनेस्टिक सेन्टर जनकपुर द्वारा सि टि स्कैनमा लुट

प्रतिक्षा खबर
२०७७ भाद्र १९, शुक्रबार १९:२८

DK यादव- महोत्तरी,

महोत्तरी जिल्लाको सम्सी गाउपालिका ३ गैढा भेटपुर बस्ने अमित कुमार झा केही दिन पहिले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। घाइते भएपछी वह जनकपुर उपचार गराउन गएको थियो। डा को सल्लाह अनुसार वाहाले पेट र छातीको सि टी स्कैन गर्न जादा जनकपुरमा सन्चालित दरभंगा सि टी स्कैन एन्ड डाइगोनेस्टिक सेन्टरले सि टि स्कैनमा लुट गरेको छ। स्कैन सेन्टरमा पेट र छातीको सिटी स्कैन गरिएको थियो। जसमा पेटको रु १२ हजार र छातीको रु ९ हजार ५ सय रुपया गरी जम्मा २१५०० रुपयाको बिल बानाइ दिइएको थियो। यति धेरै बिल देखेपछी घाइते अमित कुमर झा अच्मित भएको थियो।

अरु ठाउमा सिटी स्कैन गर्न जादा ३५ सय देखी ६ हजार सम्म लाग्ने गरेको कुरा चिकित्सक हरु बताउछन तर यसरी चिकित्सक ले नै लुट गरी बिल बनाउदा मान्छेको बिश्वास समाप्त हुने कुरा देखिएको छ।

केही दिन पहिला मात्र काव्या होस्पिटलले एक्सरेमा बढी रुपया लेखेको बिल भाइरल भएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर