Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

धनुषामा बढ्न थाल्यो कोरोना संक्रमण

प्रतिक्षा खबर
२०७८ पुष ३, शनिबार १९:००

जनकपुरधाम, पुस ३ गते
कोरोनाको नयाँ भेरियन्ट नेपालमा समेत भेटिसकेपछि प्रदेश २ मा कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ ।
केही साता अघि सम्म प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएकोमा अहिले आएर पुनः बढन थालेको छ । पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोबरले कोरोना संक्रमण दर बढेको छ ।
नयाँ संक्रमितहरु थपिएकाहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित रहेकोमा आजसम्म थपिएर ६५ जना भएको बताए ।
मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोनाको सक्रिय संक्रमित रहेका थिए । जसमध्ये ३३ जना होम आइसोलेशनमै रहेका थिए भने १ जना चिकित्सकको निगरानीमा रहेका थिए । तर पुस ३ गतेमा भने प्रदेशमा ६५ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये ६२ जना होम आइसोलेशनमा रहेका छन् भने ३ जना चिकित्सकको निगरानीमा रहेका छन् ।
प्रदेशमा ६५ जना कोरोना संक्रमित रहेकोमा धनुषामा मात्र ३५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा ५, सर्लाहीमा ३, पर्सामा ४, सप्तरीमा १ र बारामा १/१ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर