Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

सम्सी गाउँपालिकामा प्रशासकिय अधिकृतलाई नआउन अध्यक्ष शेख फारुककाे भाइ महिबुल अंसारीले फाेन गरेर दिए दवाव

प्रतिक्षा खबर
२०७७ भाद्र १६, मंगलवार १३:४१

प्रतिक्षा खबर
नागेन्द्र कुमार यादव

देशमा स्थानियतहकाे चुनाब भएकाे बर्षाैभइसक्याे तर जनताले साेचेजस्ताे केहिपाउन सकेन । जनताहरु साेच्थे चुनाब हुन्छ काठमान्डाैमा रहेकाे अधिकार स्थानियस्तरमा अाउनेछ। हरेक नागरिकले साेचेकाेथिए संघियता अाएपछि
अाफ्नाे गाउँकाे अधिकार स्थानिय सरकारमा निहित रहि विकासकाे गति लिन्छ जनता खुशि हुनेछन भने अाम जनताले साेचेका थिए र त्यसै अनुसार जनप्रतिनिधिलाई जनताले चुनिएर पठाएका छन एकातर्फ जनताले मूर्ख र अशिक्षित जनप्रतिनिधिलाइ चुनेकाे परिणाम हाे । महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका । सम्सि गाउँपालिकनमा वाडादेखि गाउँपालिका अध्यक्षसम्म अशिक्षितरहेकाे र गाउँपालिकाकाे वागडाेर गाउँपालिका अध्यक्ष शेख फारुखले जितेकाे पार्टीको नेताकाे हाथमा दिएकाेले त्यहा सधै समस्या नै रहेकाे देखिन्छ ।पार्टिकाे नेताकाे सानशाैकतकाे लडाइ र शेख फारुखकाे अाफनाे भाइ पशु विभागकाे कर्मचारीकाे रजाइकाेकारण गाउँपालिकाकाे जनताहरु देखि त्यहाका हरेक कर्मचारीहरु समस्यामा रहेका छन ।जहिलेपनि गाउँपालिकामा ताला बन्दी र शेख फारुखले अाफनाे भाइ महिबुल अंसारीलाइ प्रशासकिय अधिकृत बनाइ अार्थिक चलखेल गर्न ठिक हुने मनसायले नेपाल सरकारले पठाएकाे प्रशासकिय अधिकृतलाई उपस्थित हुन नदिनु भएपनि काममा सहयाेग नगर्नु गाउँपालिकामा ताला बन्दी गराउनु विभिन्न कारणले जनता समस्या भाेगदै अाइरहेका छन । सम्सि गाउँपालिकामा यहिले शेख फारुखले अाफनाे भाइ महिबुल अंशारीलाई प्रशासकिय अधिकृत बनाउन शक्ति प्रयाेग गर्नुकाेसाथै नेपाल सरकारले प्रशासकिय अधिकृतमा केही दिन अगाडि भद्र वहादुर वस्नेतकाे नाम सिफारिस गरेकाे थियाे उहाँ यहाँ अाउने सुचना पाउने बितिकै वस्नेतलाई नअाउनकाे लागि महिबुल अंशारी र अध्यक्ष शेख फारुकले फाेन गरेर नअाउनु तपाइकाे भाषा यहाकाे अध्यक्ष बुझदैन मलाई प्रशासकिय अधिकृत बनाउने छ पताइ नअाएर सहयाे गरदिनुस महिबुल अंसारीले बनि दवाव दिईरहेकाे प्रवक्ता विपिन विहारी यादवले खुलासा गरेका छन । पशु विभागयका कर्मचारी मिहिवुल अंसारीले पहिलादेखि अाफु प्रशासकिय अधिकृत बन्ने दाउमा रहेकाेले यहाकाे वतावरण बिगार्नमा उहाकाे मुख्य भुमिका रहेकाे देखिन्छ ।यहिलेपनि सम्सि गाउँपालिकामा नअाउन लागि प्रशासकिय अधिकृत भद्र वहादुरलाई टेलिफाेन गरि दवाव दिईरहेका छन मधेशका कुराकानि बुझ्न असजिलाे भएकाे कारण नअाउन अंसारिले दवाव दिएकाे भद्र वहादुर वस्नेतले टेलिफाेनमा प्रवक्ता यादव सँगकाे कुराकानिमा स्पष्ट पारेका छन । गाउँपालिकामा प्र.अ. विहिन भए पछि सरकारले भद्र वहादुर वस्नेतलाई सिफारिस गरि पठाईएका छन तर अध्यक्ष शेख र अंसारिले त्यसकाे संशाेधन गरि अाफ्नाे अनुकुलकाे प्र.अ. ल्याउनकाे लागि अाफ्नाे पक्षकाे नेतालाई लिएर काठमाडाै पुगेकाे छन ।प्र.अ. नभएका कारण गाउँसभा हुन्न नसकेकाेले गाउँपालिकाका सम्पुर्ण विकासकाे काम लगायत सरकारी काम काज थप भएकाे प्रवक्ता यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर