Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

प्रदेश २ मा २४ घण्टामा ३८३जनामा कोरोना पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र ३, बुधबार २०:०४

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ ३ गते
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लामा सबैभन्दा बढी १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ७ र सप्तरीमा १ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । । यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा उपचार पश्चात १२ जना महिलासहित ८६ जना उपचार पश्चात कोरोना जितेर डिस्चार्ज भएको समाजिक विकास मन्त्रालयका बरिष्ट प्रशासक विजय झाले बताए ।
उनका अनुसार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १ महिलासहित ३ जनाको मृत्यु भएको छ । पर्सा जिल्लाका ६० र ८२ वर्षका दुई पुरुष र ४० वर्षकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससंगै प्रदेश २ मा कोरोना संक्रमणबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर