Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

रामगाेपालपुर नगरपालिकामा पुरुषकाे शव फेला

प्रतिक्षा खबर
२०७७ जेष्ठ २८, बुधबार २१:२६

नागेन्द्र कुमार यादव
महाेतरीकाे राम गाेपालपुरनगरपालिका स्थित बिसमहरपुर जानेबाटाेमा लाबारिस अवस्थामा मृत फेला परेका छन्।
रामगाेपालपुर नगरपालिका वाडा नम्बर ५मा जनकपुर जाने पुर्वतिरकाे बाटाेमा पेट्रोल पम्पभन्दा अगाडि मृत लास फेला परेकाे वाडा अध्यक्ष जितेन्द्र चाैधरीले बताएका छन । मुख्य सडककाे किनारमा मृत अवस्थामा पुरुषकाे लास रहेकाे छ ।खेतमा कामगर्न गएकाेमानिसहरु देखेपछी वाडा अध्यक्ष चाैधरीलाइ फाेन गरेकाथिए ।वाडा अध्यक्ष चाैधरी ईलाका प्रहरी कार्यालय रामगाेपालपुरलाइ जनकारी गराउदै यहिले घटना स्थलमा प्रहरी ,वाडा अध्यक्ष चाैधरी र स्थानिहरु पुगेका छन । मृतकबारे थप अनुसन्धान भइरहेकाे जनाईकाे छ । मृतक कहाकाे हाे पहिचान हुन सकेकाे छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर