Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रदेश २मा काेराेना भाइरसकाे कहर जनकपुरमा मेला हेर्नेकाे लहर

प्रतिक्षा खबर
२०७७ श्रावण १०, शनिबार २१:५२

प्रतीक्षा खबर
साेनमा, साउन १० गते
कोरोना भाइरसको महामारीबीच जनकपुरधाममा मेलाको आयोजना गरिएको छ । शनिबार नागपञ्चिमको अवसरमा जनकपुरधामको विषहारा मन्दिरमा मेला लाग्दा पनि प्रहरी प्रशासनले चासो लिएको छैन ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाकै छेउमा मेलाको आयोजना गरिएको थियो । सयौँको संख्यामा मेला हेर्ने आएकाहरु विना मास्क निस्केका छन् ।
नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न भनेको अवस्था छ । कोरोना भाइरसको महामारीको जोखिमलाई ख्याल नगरी मेलाको आयोजना गरिएको देखिएको छ ।
प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले अहिले कोरोना भाइरस गम्भिर बन्दै गइरहेको समय सर्वसाधारणले वेवास्ता गरेको जानकारी दिए ।
अब कोरोनाको गम्भीर रोगीहरु आइरहेको समय सर्वसाधारण विना मास्क बाहिर आउने गरेका छन् । उनीहरुको नजरमा कोरोना गइसकेको छ,’ उनले भने ।
यता धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले आफुलाई अहिले थाहा भएको यसलाई बन्द गराउन प्रहरीलाई भनेको सीडीओ निरौलाले बताए । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर