Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

काेराेनाकाे त्रासले दुनुवाहरुलाइ गर्नथाल्याे रिहा

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १९:४०

अजय अनुरागी-

जनकपुरधाम, चैत १० गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।
प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्त रिहा हुन थालेका छन् ।
कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ९एसपी० रमेशकुमार बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए
प्रहरी नायव उपरीक्षक ९डीएसपी० रामेश्वर कार्कीले आइतवार १२ जनालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकोमा ४ जना पुर्पक्षका लागि थुनामा पठाइएको र ८ जनालाई रिहा गरिएको बताए ।
सोमवार समेत १० जनाजति थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हुने उनले बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर