Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

२ हप्ताको सुटिङका लागि अक्षयले लिए २७ करोड पारिश्रमिक

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार १२:०९

अक्षय कुमार बलिउडका सर्वाधिक कमाई गर्ने नायक हुन् । अफर आएका चलचित्र नछोड्ने यी नायक अब नयाँ चलचित्र ‘बेलबटम’को छायांकनका लागि अगष्ट महिनामा लण्डन जाने तयारीमा छन् । यो चलचित्रको छायांकन सकेर भारत फर्किएपछि उनले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि समय दिनेछन् ।
धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका छ । यो चलचित्रका लागि अक्षयले २ हप्ताको समय दिनेछन् । भारतीय मिडियाका अनुसार, २ हप्ताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारिश्रमिक वुझेका छन् । आनन्द एल रायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारिश्रमिक लिएपछि यसले चर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर