Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काेराेना भाइरसबारे अपवाह फैलाउने एक जना पक्राउ

प्रतिक्षा खबर
२०७७ बैशाख ७, आईतवार १८:१४

प्रतीक्षा खबर
सिरहा, वैशाख ७ गते ।
सिरहामा कोरोना भाइरस बारे अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्याह्रन १२ बजेको समयमा कोरोना भाइरस बारे सामाजिक सञ्जाल फेसबुक मार्फत गलत समाचार सम्प्रेसन गरेको आरोपमा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका ९ बस्ने ३० वर्षीय सुरेशकुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका कर्णलार्ई इलाका प्रहरी कार्यालय सुखिपुरमा ल्याएर थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर