Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

३७५अति विपन्न परिवारले पाए राहत

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार २२:२९

प्रतीक्षा खबर
जनकपुरधाम, चैत १७ गते ।
मिसन दहेज मुक्त समाज प्रदेश २ ले लकडाउनबाट पीडित ३ सय ७५ अति विपन्न परिवारलाई राहत वितरण गरेको छ
जनकपुरधाम उपमहानगरपालिका ५ र ६ मा २ सय ५० परिवार, वडा नं. ४ को कटैया चौरीमा ५० परिवार र वडा नं. २३ को लादोबेलाका ७५ परिवारलाई राहत वितरण गरेको दहेजमुक्त समाज प्रदेश २ का महासचिव इद मोहम्मद साफी (जानी खान)ले जानकारी दिए । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर