Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

बिहीबार कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ जेष्ठ २२, बिहीबार १५:३२

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ २२ गते ।
बिहीबार कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । योसँगै कर्णालीमा मात्रै २१३ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ठूलो संख्यामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन् । सँगै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ गरेर १०५ जना संक्रमित दैदेखका छन् ।
त्यसैगरी मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर