Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

साेनमा गाउँपालिकामा स्वास्थ्यकर्मिहरुलाइ दियाे ३२थान माेबाइल

प्रतिक्षा खबर
२०७७ बैशाख २९, सोमबार १९:४०

नागेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिकामा स्वास्थकर्मिहरुकाेलागि माेबाईल वितरण गरेका छन । साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मिहरुलाइ एक एक थान माेबाईल दिएका छन । साेनमा गाउँपालिका वाडा नम्बर १देखि ८सम्म कार्यरत रहेका सबै स्वास्थ्यकर्मिहरुलाई जम्मा ३२पिस लाभा कम्पिनिकाे माेबाईल र३२ पिस एन सेल कम्पनिकाे सिमकार्ड बितरण गरिएकाे स्वास्थय संयाेजक शिवशंकर यादवले जनाएका छन । गाउँपालिकामा रहेका अन्य कर्मचारी र जन

प्रतिनिधिहरुलाइसमेत एन सेल कम्पनिका सिमकार्ड दिएका छन ।गाउँपालिकामा अाज जम्मा १००पिस सिम कार्डसमेत वितरण गरेका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन जुन सिमकार्डमा लकडाउनकाे अवधिभरी विशेष छुटकाे व्यवस्था समेत रहेका छन ।
साेनमा गाउँपालिकाले कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा सहज हुनुकाे संगै जनताहरुलाइ सेवादिन सहज हुने उदेश्यले सबै स्वास्थ्यकर्मिहरुलाइ १/१दान माेबाइल र सिमकार्ड वितरण गरिएकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।

विशवव्यापी रुपमा फैलिदै गइरहेका काेराेना भाईरस राेकथाममा खटिएका स्वास्थ्यकर्मिहरु गाउँपालिकाबाट माेबाइल र सिम पाउँदा सबैजना खुशिभएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर