Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेश प्रदेशमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते सम्सि गाउँपालिकामा प्रचण्डले सम्बोधन गर्ने

प्रतिक्षा खबर
२०८१ फाल्गुन २१, बुधबार १५:१४
sharethis sharing button
रामगाेपालपुर/  तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको  सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण  तयारी गरेको हो ।

आमसभामा मात्र १२ हजार मानिसहरु  सहभागी हुने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत आज नै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरु जिल्लाको मटिहानी प्रवेश गर्नेछन । मटिहानीका नगरप्रमुख हरि मण्डल र जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले उनीहरुलाई भब्य स्वागत गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर