Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा महुलि लघुवित वितिय संस्थाकाे आर्थिक सहयोगमा जनप्रतिनिधि र सदस्यहरुद्वारा वृक्षा रोपन कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७९ जेष्ठ ३०, सोमबार २१:०१

३० जेष्ठ २०७९, सोमबार

नागेन्द्र कुमार यादव
महुली लघुवित वितीय संस्थाकाे नवाै वार्षिक उत्सवकाे उपलक्ष्यमा महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा नम्बर ४ मा रहेकाे श्री राम जानकी अधारभुत विद्यालयकाे परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ्। महुली लघुवित वितीय संस्थाकाे सझेदारीमा स्थानीय सरकारको समन्वयमा ३ प्रजातिको विरुवा रोपिएका छन्।स्व्च्छ सुन्दर र हरियाली वातावरण कायम राखन बृक्षा रोपन गरिएको हो।यस लघुवित वितीय संस्थाकाे नवाै वार्षिक उत्सवकाे उपल्क्षयमा नेपालमा बढदै गएको प्रदुषणको न्यूनीकरण गर्न महुली लघुवित वितीय संस्था रहेकाे नेपालको विभिन्न स्थानीय तह नगरपालिका गाउँपालिकाहरुमा वृक्षा रोपन तथा सरसफाइ कार्यक्रम गरिएको हुनाले प्रत्येक नागरिकलाई स्व्च्छ र सफा समाज निर्माण गर्न हरियाली हरा भरा वातावरण हरेक ब्यक्तीलाई चाहिने भएको ले बृक्षा रोपन तथा सरसफाइ गरीएको रामगाेपालपुर नगरपालिका शाखाकाे शाखा प्रमुख दुर्गानन्द यादवले बताए।
देश भरी बढदै गएको वनबिनास र वनजङ्गललाई संरक्षण र समब्रधन गर्न हरेक नगरीकको कर्तव्य रहेको बन्दै यस लघुवित संस्थाकाे वार्षिक उपल्क्ष्यमा आजको दिनलाई सुभ साईत पारेर विभिन्न प्रजातीका बिरुवाहरु रोपिने गरेका छन्।बिगतको बर्षहरुमा पनि महुलि लघुवित वितीय संस्थाले महाेतरी जिल्लाको राम गाेपालपुर नगरपालिकामा वृक्षा रोपन गरिएको यादवले बताए ।उक्त कार्यक्रममा विद्यालयकाे प्र अ ,शिक्षक,वडा अध्यक्ष ,संस्थाकाे सदस्यहरु लगायत दर्जनौं ब्यक्तीहरुको सहभागिता रहेको थियाे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर