Advertisement
ताजा खबर
सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण जनकपुरधाममा माननीय खुश्बु ओलीलाई हिन्दु सम्राट सेनाद्वारा भव्य स्वागत जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

☰

पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ

प्रतिक्षा खबर
२०८३ मंसिर ३, बिहीबार ६:५२

सर्लाही — पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई सर्लाहीबाट पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली गरिएको भन्ने आरोपका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
यादवमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि घटनाको थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर