Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पूर्व मन्त्री कुश्वाहालाइ महाेतरी क्षेत्र नम्बर ४ख बाटै प्रदेश सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

प्रतिक्षा खबर
२०७९ भाद्र ६, सोमबार ०९:२८

मधेस प्रदेशका पूर्व राज्य मन्त्री सराेज सिंह कुश्वाहालाइ महाेतरी क्षेत्र नम्बर ४ख को प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ। सांसद साह यहिले पनि महाेतरी क्षेत्र नम्बर ४ख कै प्रदेश सांसद हुन । उनी महाेतरी क्षेत्र नम्बर ४ ख मा विकास प्रेेमि नेताकाेरुपमा समेत चिनिन्छ । सांसद कुश्वाहाले जितेकाे क्षेत्रकाे हरेक वडामा विकास गरेर चर्चा कमाएका छन । उनकै क्षेत्र का जनताहरुले पुनः त्यही क्षेत्रबाट चुनाब लडन दिनहु फाेन गरेर र घरमै पुगेर दबाब दिन लागेकाे सांसद कुश्वाहाले भनिरहेका छन ।
युवाहरुमाझ लोकप्रिय बनेका पूर्व मन्त्री कुश्वाहालाई युवाहरुसमेत उम्मेदवारी दिन दबाब दिन थालेका छन ।
हामिले उहाँसंग जानकारी लिदा पाटिले टिकट दिएको खण्डमा जन्ताको चाहाना र आवस्यकता लाई मध्य नजर गर्दै आगामि मङ्सिर ४ गते हुने निर्वाचनमा लडन त्यार छु । तर पछाडी हटनु हुदैन जन्ताको भावनाको कदर गरेर अगाडि बढछु।
पूर्व मन्त्री कुश्वाहा जनता समाज वादी पार्टी नेपाल महाेतरी क्षेत्र न.-४(ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर