Advertisement
ताजा खबर
विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

भारतमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ३३१पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख १, सोमबार ०९:१३

प्रतीक्षा खबर
साेनमा, बैशाख १ गते ।
कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ९ हजार नाघेको छ भने करिब साढे ३ सय जनाको मृत्यु भएको छ । पछिल्ला दिन भारतमा दैनिक कोरोनाका ५ सयभन्दा बढी बिरामी थपिदै आएका छन् ।
आइतबारसम्म भारतमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ९ हजार २ सय ५ पुगेको छ । यही अवधिमा भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ३ सय ३१ रहेको छ ।
आइतबार एकैदिन भारतमा कोरोनाका कारण ४३ जनाको मृत्यु भएको छ भने ७ सय ५९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। शनिबार एकैदिन भारतमा ८ सय ४६ जनामा कोरोन भाइरसको संक्रमण भएको पाइएको थियो भने ३९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर