Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

दिल्ली जमातमा भाग लिएका १३ जना इन्डोनेसियन मुस्लिम नेपाल प्रवेश गर्यो

प्रतिक्षा खबर
२०७६ चैत्र २१, शुक्रबार १५:२२

विजय साह

भारतको विभिन्न सहरमा कोरोना भाइरस फैलाइरहेको आरोप लागेका यी मुस्लिम नेपाललाई पनि नछाड्ने भो ।
कोरोना भाइरसको त्रासमा सरकारले लकडाउन गरिरहँदा सप्तरीबाट प्रहरीले स्कर्टिङमा १३ जना इन्डोनेसीयन काठमाडौं ल्याएको छ । उनीहरुलाई सरकारले काठमाडौंको बालाजुमा राख्न खोजेको तर स्थानिएकाे विरोध भएपछि ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलमा रहेको मस्जितमा हिजो राति राखेको थियो । त्यहाँ राख्दा पनि स्थानीयले बिरोध गरेपछि उनीहरुलाई गोदावारीस्थित गोदावारी भिलेजमा राखियो। त्यहाँ राख्दा पनि स्थानीयले पुनः विरोध गर्न थालेपछि सरकारले बिहीबार राती त्यहाँबाट पनि हटाएको छ ।

उनीहरुलाई कहाँ पुरयाएको छ भन्ने अहिले गोप्य सारिएको छ । गोदावरी भिलेज रिसोर्टमा राखिएका उनीहरुलाई प्रहरीकै स्कर्टिङमा बा १ ग २१६३ नम्बरको सरकारी गाडीबाट फर्काइएको हो । गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीयको बिरोध पछि गोदावारीबाट अन्यत्र सारिएको बताउनुभयो । उहाँले अन्यत्र पनि स्थानीयले बिरोध गर्ने भएपछि स्थान भने गोप्य राखिएको बताउनुभयो ।

लकडाउनका बेला अचानक विदेशी नागरिक आइपुगेपछि मस्जिदमा बस्नेहरू त्रसित भएका थिए । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । श्रोतका अनुुसार उनीहरु लकडाउन अघि नै भारतको एक कार्यक्रममा भाग लिइ तराई आएका हुन् । उनीहरू २१ जनवरी र ११ फ्रेबरीमा नेपाल प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर