Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा २जना पुग्याे

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार २१:०५

नागेन्द्र कुमार यादव
साेनमा चैत्र २०गते। साेनमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा पुग्नेहरुको संख्या २ पुरुष रहेको छ । बुधबार १ जना रहेकोमा बिहिबार १ जना थप भएर २ जना पुगेको हो । साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवका अनुसार ८ वटै वाडाहरुबाट काेराेना संकास्पत व्यक्तिहरुलाइ ल्याइने छ । साेनमा वाडा ३मा संचालनमा गरिएकाे क्वारेन्टाइनमा उनीहरुलाई निगरानीमा राखिएको संयाेजक शिव शंकर यादवले जानकारी दिएका छन ।

विदेश लगायत भारतकाे विभिन्न स्थानबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरुमाथि निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सवैको अवस्था समान्य रहेको बताए । उनले साेनमा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनकालागि उच्च सतर्कता अपनाइएको बताए । ‘भाइरसबाट बच्नकालागि सतर्कता अपनाउनुपर्ने अति जरुरी रहेकोले तपाईहरु अत्यावश्यक कामबाहेक घरभित्रै बस्नुस्’ उनले भने–‘सतर्कता अपनाएर मात्रै भाइरसको जोखिमबाट बच्न सकिन्छ ।’
उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई र देश बाहिरबाट अाएकाहरुलाइ निगरानिमा राख्न गाउँपालिकाकाे विभिन्न वाडाहरुमा मान्छे खटाएकाे प्रवक्ता अशाेक कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर